Need Help ?
Call: +977- 033520127
  • नक्शा

  • जिल्ला शिक्षा कार्यालय सिरहा भवन

जिल्ला शिक्षा अधिकारी

अरविन्द लाल कर्ण
(जि.शि.अ.)

मन्तव्य हाल  प्राप्त नभएको

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय सिरहामा स्वागत छ !!!

सिरहा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलको दक्षिणी भूभागमा स्थित तराईको जिल्लाहरु मध्ये एक हो । देशान्तर र अक्षांशको आधारमा ८६°६ पूर्वीदेशान्तरदेखि ८६°२६ पूर्वीदेशान्तरसम्म र २६°३३ उत्तरीअक्षांश देखि २६°५५ उत्तरीअक्षांशसम्म अवस्थित यस जिल्लाको चौतर्फि सीमानामा पूर्वमा सप्तरी, पश्चिममा धनुषा, उत्तरमा उदयपुर र दक्षिणमा भारत देशको बिहार राज्यमा पर्ने मधुवनी जिल्ला पर्दछ । यस जिल्लाको उचाई समुद्र सतहदेखि ७६ मिटर (२४९.२८ फिट) देखि ८८५ मिटर (२९०३ फिट) सम्म रहेको छ । यस जिल्लाको क्षेत्रफल १२२८ वर्ग किलोमिटर (नेपालको कूल क्षेत्रफलको ०.८३४%) रहेको छ । यस जिल्लाको भौगोलिक विभाजन चुरे क्षेत्र (नगन्य), भावर प्रदेश र तराईको ९०% भन्दा बढी रहको छ ।

राजनीतिक विभाजनका आधारमा विकास क्षेत्र पूर्वाञ्चल, निर्वाचन क्षेत्र ६ वटा र ईलाका १७, न.पा.६  थप हेर्नुहोस